अहिले मोटरसाइकल फेसन नै बनेको छ । यसको शोख राख्नेहरु मूल्य हेर्दैछनन् । धेरै मानिसहरु यस्ता पनि हुन्छन् जसले धेरै महंगा मोटरसाइकल किन्न सक्दैनन् । तर, सस्तै भएपनि किनेर त्यसलाई मोडिफाई गरेर आफ्नो शोख पुरा गर्छन् । आज हामी तपाईंलाई यस्ता मोटरसाइकल देखाउन गइरहेका छौँ जुन विश्वका सबैभन्दा महंगा छन् । यी मोटरसाइकल देखेपछि पक्कै पनि तपाईं चकित हुनुहुनेछ ।

१. TRON Light Cycle – 77,000  डलर

tron-bike

२. Confederate B120 Wraith – 92,500  डलर

Confederate-B120

३. Vyrus 987 C3 4V – 1,03,800 डलर

Vyrus-987-C3-4V

४. MV Agusta F4CC – 1,20,000 डलर

MV-Agusta-F4CC

५. NCR MH TT (Mike Hailwood) – 1,30,000 डलर

NCR-MH-TT-Mike-Hailwood

६. The Yamaha BMS – 3 मिलियन डलर

The-Yamaha-BMS

७. Neiman Marcus Limited Edition Fighter – 11 मिलियन डलर

Neiman-Marcus-Limited-Edition-Fighter

-काठमाडौंटुडेबाट

तपाईको प्रतिक्रिया