२१ असोज, इनरुवा। शुक्रबार साझ बिराटनगर बाट इनरुवा आउदै गरेको ना ४ ख ६०८० नम्बरको यात्रु बाहक बस दुर्घटना भएको छ। दुर्घटनामा डेढ दर्जन यात्रु घाइते भएका छन भने दुई जनाको अवस्था घम्भीर रहेको छ।

घाइतेहरुको बिराट मेडिकल टंकिमा उपचार भैरहेको छ। कोशी राजमार्गको बासबारीमा रोकिराखेको लहरिमा ठोकिदा उक्त यात्रुबाहक बस दुर्घटना भएको हो। थप विवरण आउन बाकि।

 

 

 

तपाईको प्रतिक्रिया