sudan-biman

 

बुधबार दक्षिण सुडानमा भएको विमान दुर्घटनामा बाँचेका १४ महिने बालक । राजधानी जुबाको एक अस्पतालमा उपचाररत ती बालकको होस खुलेको छ भने  आफ्ना आफन्तलाई चिन्न थालेको डाक्टरहरुले बताएका छन्। बुधबार दक्षिण सुडानमा एक विमान दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको थियो । साझासवालबाट

तपाईको प्रतिक्रिया