birendra shah honda showroom1
इनरुवा कात्तिक १८/नेपाल मानव अधिकार संगठनलाई सुनसरीमा विस्तार गरिने भएको छ । सुनसरी शाखा सभापति विरेन्द्र साहले शाखा विस्तार गर्न लागिएका जानकारी दिएका हुन् । पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष साहले संगठनको मजबुतिकरणकालागि जिल्लाभर अभियान चलाइन लागेको बताए ।

मानव अधिकार संगठन सुनसरी शाखाले समग्र जिल्लाको मानव अधिकारको अवस्था, मानव अधिकारको रक्षा, अनुगमन र सामाजिक सहभागिता जस्ता क्षेत्रमा काम थाल्ने सभापति साहले बताए ।

तपाईको प्रतिक्रिया