modi duplicate

एजेन्सी। तस्विरमा देखिएका यि ब्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माइला ‘भाइ’ हुन् । जो रिक्सा चलाएर आफ्नो गुजारा गर्दै आएका छन्। जुन तस्विर अहिले फेसबुकमा भाइरल बनिरहेको छ। फेसबुकमा यो तस्विर मोदीका माइला भाइका रुपमा प्रसिद्ध भए पनि उनी मोदीका साक्खै भाई भने होइनन् ।

यो तस्बिर भारतको नयाँ राज्य तेलगानाको अदीलाबादका एक अटो ड्राइभरको हो। ड्राइभरको अनुहार मोदीसंग केही मिल्न गएकै कारण उनीसँग दैनिक सेल्फी खिच्नेको भिड नै लाग्ने गरेको उनी बताउँछन् ।

modi-viral-brother

तपाईको प्रतिक्रिया