nepal loktantrik tharu sangh inaruwa
इनरुवा कात्तिक २४ /नेपाल लोकतान्त्रिक थारु संघ सुनसरीको तेस्रो जिल्ला सम्मेलन इनरुवामा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला पाटी कार्यालय सुनसरीमा सम्पन्न सम्मेलनमा एमालेका केन्द्रिय सदस्य धर्मराज निरौला, लोकतान्त्रि थारु संघका केन्द्रिय महासचिव बलदेव चौधरी लयागतको उपस्थिती रहेको थियो ।

संघका सुनसरी अध्यक्ष भद्रनारायण चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला अध्यक्ष द्धारिकलाल चौधरी, प्रदेश सदस्य खेमराज पोखरेल, नेताहरु राम कोइराला , श्यामदेव मेहता थारु संघका हरिनारायण चौधरी, हेमनारायण चौधरी लगायतकाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया