कात्तिक २८ इनरुवा /सुनसरीको हरिपुरमा ठेला रिक्सासँगको ठक्करले मोटरसाइकल चालकको ज्यान गएको छ ।

को ७ प २९०९ नम्वरको मोटरसाइकल ठेलासँग ठोकिदा गम्भिर घाइते सुनसरी सत्तेरझोरा ९ का वर्ष २६ को श्यामकुमार स्वर्णकारको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।सप्तरी हनुमान नगर ७ बस्ने १७ वर्षिय नविन सरबरीयाले ठेला चलाएका थिए ।

तपाईको प्रतिक्रिया