Death bebarise mahila sab

०३ मंसिर, दिलिप साह, राजविराज, । सप्तरी जिल्लाको हनुमाननगर योगिनीमाई नगरपालिका–२ स्थित कोशी बाँधको पश्चिम भित्तामा एक वेवारिसे महिलाको शब फेला परेको छ । करिब ६० वर्षीय महिलाको लास फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो । नाम, ठेगाना खुल्न नसकेको मृतकको शब अनुसन्धान तथा स्वास्थ्य परिक्षणका लागि कोशी अञ्चल अस्पताल पठाएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया