sunsari news cdo2
इनरुवा मंसिर ८ /सुनसरीमा नयाँ सिडियो लोकनाथ पौडेल आएका छन् । यसअघि हेटौडाका सह क्षेत्रीय प्रशासक रहेका पौडेल प्रमुख जिल्ला अधिकारीका रुपमा सुनसरी आएका हुन् । मोहनबहादुर चापागाई सेवा निवृत भएपछि रिक्त रहेको सुनसरीको प्रजिअको पदभार पौडेलले बुधबारबाट सम्हालेका छन् ।

 

तपाईको प्रतिक्रिया