९ मंसिर, काठमाडौं । जापानमा ३ दिन भित्र नै दुई वटा शक्तिशाली भूकम्प गएको छ । ७.१ रेक्टरको भूकम्प गएको त्रास जनताले भुल्न नपाउँदै बिहिबार एका बिहानै ६.१ रेक्टर स्केलको भूकम्प गएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको छ । जापानको मौसम विज्ञान विभागका अनुसार शक्तिशाली भूकम्प बिहीबार विहान ६ बजेर ३० मिनेटमा गएको हो । भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको छ ।

तपाईको प्रतिक्रिया