१२ मंसिर,  विराटनगर  रोशन पोखरेल । नेकपा कम्युनिष्ट पार्टि माओवादी मोरंगले मोरंगको गोविन्दपुरमा रहेको किशनलाल दुगडको जग्गा कव्जा गरेको छ ।

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सोको बारेमा जानकारी गराइएको छ । गरिव जनताले उपभोग गदै आएको जग्गामा भुमाफिया दुगड रहेको आरोप लगाउदै उक्त जग्गा कव्जा गरेको पत्रकार सम्मेलन मा जानकारी गराइएको छ ।

पार्टिको केन्द्रिय निर्णयको समर्थनमा जग्गा कब्जा गरिएको माओवादीका जिल्ला सेक्रटरी पुस्कर द्धारा विज्ञप्तिमा जनाइएको छ । लामो समय सम्म भुमिहिनहरुले उपभोग गदै आएको सो जग्गा यस अगाडि माओवादी शान्ति प्रक्रियामा आउनु भन्दा अगाडि पनि माओवादीले कब्जा गरेको थियो । गरिव जनतालाई माथि उठाउन कब्जा गरेको छ ।

press maobadi

तपाईको प्रतिक्रिया