earthquick 5.4 nepal

१३ मंसिर, इटहरी। काठमाण्डाै लगायत पूर्वाञ्चलका जिललाहरूमा आज बिहान ५ बजेर २० मिनेटमा भुकम्पकाे ठूलाे धकका महसुस गरिएकाे छ । बिहान ५ बजेर २२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। रामेछाप र सोलुखुम्बुको सिमानामा केन्द्रविन्दु  ५ दशलमव ४ म्याग्निच्चुडको भूकम्प गएको अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन्।

भूकम्प नेपालका प्राय सबैजस्तो स्थानमा महसुस गरिनुका साथै  भारतमा समेत यसकाे धक्का महसुस गरिएको थियाे । सो भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

तपाईको प्रतिक्रिया