live-concert-vector_21-1359

कार्तिक २३ इनरुवा

बिगत बर्ष झै यस बर्ष पनि फुलबारी क्रिकेट क्लब इनरुवा ७ ले तिहार तथा छठ पर्वको पु्र्व संध्यामा सांगितिक कार्यक्रम गर्ने भएको छ।सगौरव सांस्कृतिक साझ – ७ नाम दिएको सो कार्यक्रम विगत ७ वर्ष देखि नियमित रुपमा सञ्चालन भई रहेको जानकारि क्लबका सदस्य संतोष भण्डारि तथा संजय यादवले ईनरुवाअनलाइनलाई जानकारि दिनुभएको हो।कार्तिक २४ गते मंगलबार बेलुका ५ बजे देखि हुने सो कार्यक्रमको मुख्य आकर्षणमा Myscery Dance Guys Biratnagar, स्थानिय कलाकार, डान्स ग्रुप, ब्याण्ड प्रफरमेन्सका साथै राष्ट्रिय स्तरका कालाकारहरुको पनि प्रस्तुति रहनेछ।

तपाईको प्रतिक्रिया