२२ मंसिर, सप्तरी । सप्तरीको कंचनपुरमा प्रहरीद्वारा मंगलबार गाँजा फडानी गरिएको छ। कंचनरुप नगरपालिका ७ स्थित स्थानीयको घर तथा करेसा बारीमा उम्रिएका दुई सय आठ बोट गाँजा इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले नष्ट गरेका हुन्।

तपाईको प्रतिक्रिया