biram-rauniyar-2

रौनियारलाई सोमबार एक कार्यक्रमकाबीच संस्थाहरु मिलेर ६ सय डलर बराबरको डिएसएलआर क्यामेरा तथा ८ हजार रुपैयाँ नगद हस्तान्तरण गर्यो । कार्यक्रममा हिमालय टिभी तथा सौर्य दैनिकका पत्रकार रौनियारले प्रहरीले गरेको ज्यादतीको बारेमा दुःखेको पोखेका थिए । आफ्नो दुःख सुनाउने क्रममा उनीबीचैमा रोएका समेत थिए ।रातोपाटिबाट


biram-rauniyar-4

तपाईको प्रतिक्रिया