२ पुष, काठमाडौं । पपुवान्युगिनीमा शनिबार ७.९ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।अमेरिकी भौगर्भिक सर्वेले ४६ किलोमिटर पूर्वमा पर्ने तरोन भन्ने स्थानको समुन्द्रीतट आसपास केन्द्रबिन्दु भएर ७.९ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पपुवान्युगिनी र आसपासका क्षेत्रमा सुनामीको चेतावनी दिएको हो ।

तपाईको प्रतिक्रिया