२५ कात्तिक, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज एक सय सातौ जन्मजयन्ती मनाइँदै छ ।

laxmi-prasad-devkota1
देवकोटाको वि.सं. १९६६ को कात्तिक कृष्ण औंशी अर्थात आजकै दिन जन्म भएको हो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको थियो ।यस अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् ।

 

 

तपाईको प्रतिक्रिया