एजेन्सी । २५ बर्ष पछि भएको चुनावमा आङसाङ सूचीको पार्टी नेशनल लीग फर डेमोक्रेसीले धेरै जसो स्थानमा जित दर्ता गरेको छ ।सूचीले आफ्नो दललाई संसदमा बहुमत आउनेमा आफू आशावादी भएको बताएकी छिन् । उनको पार्टीले अहिले सम्म घोषणा भएको १२१ मध्ये १०७ सीटमा जीत दर्ता गरेको छ ।उनले चुनावी परिणमलार्य सेनाले स्विकार गर्नेमा आफू विश्वस्त भएको बताएकी छिन् । म्यानमारमा लामो समयदेखि शासन सक्ता सेनाले सञ्चालन गर्दै आएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन...
एयर इन्डिया एक्सप्रेसको विमान केरलको कोजिकोडमा दुर्घटना
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात...
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा
इस्लामाबाद । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी म...
महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु पुनः सञ्चालनमा
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरि खुल्न थालेका छन्। सोमबार चलचित्र हेर्नका लागि धेरैले...
अमिताभ बच्चन अस्पतालमा भर्ना, कोरोना संक्रमणको पुष्टि
मुम्बई । अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । ...
भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’
भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच...