dhoni

२० पुष। एकदिवसीय र ट्वीट्वान्टी क्रिकेट टिमको कप्तानबाट भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले राजीनामा दिएका छन्। धोनीले आफूले कप्तानी छोडेको भारतीय क्रिकेट बोर्ड बिआइसिसीलाई जानकारी गराएको भारतिय मिडियाले जनाएका छन् ।

भारतको टेस्ट टिमको कप्तानीबाट पनि यस अघि राजीनामा दिएका धोनीलाई बिआइसिसीका प्रमुख कार्यकारी राहुल जोहरीले भारतीय क्रिकेट टिमका प्रशंसक र बोर्डको तर्फबाट अभुतपूर्व योगदानका लागि धन्यावाद दिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया