२१ पुस, विराटनगर। मोरङको  टंकीसिनवारी-२ नेपाल बजार नजिकै को १० प ३४०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सुनसरी अमाहीबेला-१ बस्ने  अन्दाजी ५० बर्षिय हरेराम ऋषीदेव घाइते भएका छन्।

घाइते ऋषिदेवको बिराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया