हलिउड नायिका एवं मोडल करा डेलेवीनले लिपिस्टिकको बिज्ञापनका लागी अर्धनग्न भएकी छिन् ।
प्रसिद्ध कम्पनी बाण्ड यीव्स सेन्ट लारेन्टले उत्पादन गरेको लिपिस्टिकको बिज्ञापनका लागी उनले अर्धनग्न तस्वीर खिचाएकी छिन्।
उनले यस तस्विरका साथ बिज्ञापन गर्दा मोटो रकम कम्पनीले दिएको समेत बताएकी छन् ।
२३ वर्षिया कराले रातो रङको लिपिस्टिक लगाएरे उक्त तस्बिर आफनो इस्टाग्राम पेजमा पोस्ट समेत गरेकी छिन् ।
उनले लिपिस्टिकले माहिलाको सौदर्यलाई चिनाउनका लागी आवश्यक बस्तु भएकोले लिपिस्टिकको प्रयोगले महिलामा थप सौदर्यता देखिने बताएका छिन् ।