अमर काफ्ले ईनरुवा

सुनसरी सत्तेरझोडा ६ बस्ने सराजुल खातुनको छोरी वर्ष १२ कि कविरा खातुन आफनै घरको दलीनको बाँसमा सलको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेकिछिन।घटनाबारे  थप अनुसन्धान जारी रहेको सुनसरि प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया