१७ माघ, इनरुवा। प्राप्त जानकारी अनुसार सुनसरीको एक्म्बामा गोली चल्यो। गोली लागि तिन जना घाईते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ। प्रहरी र हत्यारधारी समुह बिच दोहोरो फाइरिङ्ग भएको जानकारी प्राप्त भएको छ। विस्तृत विवरणकालागि ईनरुवा अनलाइन टिम घटनास्थल तर्फ जादै।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु आरक्षमा प्रवेश रोक
जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले सर्वसाधारणको गतिविधिमा रोक लगाएको छ । आरक्ष कार्य...
इनरुवामा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट हुँदै
इनरुवामा तेस्रो मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फुलबारी क्रिकेट क्लब इनरुवा २ स...
सुनसरीमा मानव वेचविखन विरुद्धको संयन्त्र बैठक समपन्न
सुनसरीमा मानव वेचविखन तथा ओसारपसार नियन्त्रणको सवालमा दुई देशीय सीमा संयन्त्रको बैठक समपन्न भएको छ । कोशी टप्पु स्थित अक...
इनरुवामा इनारको उद्घाटन
नगरको प्रतिक चिन्हका रुपमा निर्माण गरिएको इनारको इनरुवामा उद्घाटन गरिएको छ । मूख्य बजारमा निर्मित इनारको नगर प्रमुख राजन...
किसानको गुनासो पश्चात नहरमा पानी छाडियो
सिचाई अभावमा बाली सुकेको किसानको गुनासो पछि सुनसरी प्रशासन चतरा नहरमा पानी छाड्ने निर्णयमा पुगेको छ ।मर्मत कार्यको लागि ...
इनरुवामा काँग्रेसको होली (फोटो फिचर)
नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा होली मनाइएको छ । महिला विभाग इनरुवाले आयोजना गरेको होली मिलन कार्यक्रममा...