१७ माघ, इनरुवा। प्राप्त जानकारी अनुसार सुनसरीको एक्म्बामा गोली चल्यो। गोली लागि तिन जना घाईते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ। प्रहरी र हत्यारधारी समुह बिच दोहोरो फाइरिङ्ग भएको जानकारी प्राप्त भएको छ। विस्तृत विवरणकालागि  ईनरुवा अनलाइन टिम घटनास्थल तर्फ जादै।

तपाईको प्रतिक्रिया