इनरुवामा पनि छठ पुजाको तयारि (फोटो फिचर) प्रकाशित मिति: सोमबार, कार्तिक ३०, २०७२ समय: १२:१०:०८ इनरुवाको सुनसरी खोला लगायतका स्थानहरुलाई भोलिको छठ पुजाको लागि तयार गरिदै।स्थानिय युवाहरु द्वारा सुनसरी खोलामा छठ पुजाकोलागि आज बिहान घाटको निर्माण गरिदैं।