२९ माघ, सुनसरी। सुनसरीको धरान-८ स्थित तिनकुनेबाट शुक्रबार साँझ ५ बजेतिर प्रहरीले सालकको खपटा सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा खोकु-८ बस्ने वर्ष १८ को सबिन राई रहेका छन्। शंका लागी चेक जाँच गर्ने क्रममा राइले बोकेको झोलाबाट अन्दाजी ५ सय ग्रामको खपटा फेला परेको हो। पक्राउ परेका राइलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयल जनाएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवामा घण्टाघर शिलान्यास
इनरुवाको मूख्य बजारमा घण्टाघर निर्माण थालिएको छ । सो घण्टाघरको आज औपचारिक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नगर प्रमु...
अग्रजलाई सम्मान, युवालाई प्रोत्साहनः मीनकुमार नवोदित
विराटनगर । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन । नवोदित नेपाल...
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...