२ फागुन, इनरुवा। विराटनगरबाट हराएको मोटरसाइकल प्रहरीले सुनसरी जिल्लाको कप्तानगञ्जमा फेला पारेको छ। यही माघ २१ गते सुनसरी बबिया-८ बस्ने बेचन मेहताको को २१ प ४८६ नम्बरको मोटरसाइकल विराटनगर स्थित शनिमन्दिर अगाडी पार्किङ गरेको अवस्थामा हराएको थियो।

मोटरसाइकल हराएपछि मेहताले खोजीकालागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिएका थिए। प्रहरीले घटना बारे अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाइकल एक साताअघि माघ २३ गते सुनसरी कप्तानगञ्जमा फेला परपछि आइतबार सो मोटरसाइकल प्रहरी कार्यालयले मेहतालाई हस्तान्तरण गरेका हो।

 

तपाईको प्रतिक्रिया