काठमाडाैं, फागुन ३/ बिदाई कार्यक्रममा अाइजिपी उपेन्द्रकान्त अर्यालले आफु आईजीपीका रुपमा सफल भएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले आफु संगठनको अनुहार भएको र संगठनका अन्य अंगहरुले राम्रो काम गर्दा आफु सफल भएको बताए । तर, पछिल्लो समय प्रहरीमा देखिएको हस्तक्षेप्रति ब्यंग्य गर्दे उनले भने, ‘आफ्नै भविष्यको बारेमा अन्योलग्रस्त प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला ? सम्बन्धितको चेत कहिले खुल्ला ?’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाद्वारा राजविराजमा प्रदर्शन
राजविराज । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा प्रतिनिधीसभा बिघटन बिरुद्व शनिबार राजविराजमा प्रदर्शन गरेको छ ।रा...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवाका एम्बुलेन्स चालकले लगाए सुनसरीमा कोरोना विरुद्धको पहिलो खोप
हात धोऔं,स्वस्थ रहौं/इनरुवाका एम्बुलेन्स चालक ४७ वर्षिय नारायण मण्डलले जिल्लामा कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका ...
सुनसरीमा सांसद कोषको रकम कहाँ कती ? हेर्नुस…
सुनसरीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम (सांसद् विकास कोष) वापतको रकम प्राप्त भएको छ । जिल्ला समन्वय समिति सुनसरीले द...
अनेम संघ (ओली पक्ष) भेलामा बाक्लो उपस्थिति
हात धोऔं, स्वस्थ रहौं/ सुनसरीको इनरुवामा आयोजित ओली पक्ष आवद्ध अखिल नेपाल महिला संघको भेलामा सहभागि संख्या उल्लेखनीय देख...