22

१ मंसिर।

ईनरुवाको सुनसरी खोला लगाएत विभिन्न नदिनाला तथा नहर,पोखरी आदिमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पित गरिएको छ। मधेश आनदोलन तथा अघोसित नाका बन्दिका बाबजुत पनि स्थानिय भक्तजनहरुको उल्लेखनिय उपस्थिति देखिन्थियो।विगतका वर्ष भन्दा यस वर्ष स्थानिय छठ पुजा समितिले  व्यवसथापनमा विशेष ध्यान पुर्याएको देखिन्थियो भने सुरक्षाकर्मिहरुको पनि उल्लेखनिय उपस्थिति थियो।साझपख हलका वर्षाका कारण भक्तजनहरु प्रभावि भएकाथिए।

 

2

3

19

15

1411

6

17

तपाईको प्रतिक्रिया