इनरुवा फागुन १४/नेपाली काँग्रेस वडा कार्य समिति १०ले वडा भेला सम्पन्न गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात राज्यमंत्री सीताराम मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेपाली काँग्रेस सुनसरी सभापति राजिब कोइराला, सचिव केदार भण्डारी,नगरसभापति राजन मेहता लगायतको उपस्थिती रहेको थियो ।
वडा भेलामा सहभागिहरुले नजिकिँदो स्थानीय निकायको निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने खाल्का अभियान संचालनमा ल्याइनुपर्ने आवाज उठाएका थिए ।

तपाईको प्रतिक्रिया