१९ फागुन, एजेन्सी। चर्चित बलिउड नायिका करिना कपुरका पति सैफअली खानको करिअर संकटमा परेको छ । साहरुख, सलमान, आमिर जस्ता कलाकारको करिअर सधैँ चम्किरहेर उकालो लागिरहदा पनि सैफको भने सुस्ताउन थालिसकेको छ ।

लगलग ५ वटा फिल्म असफल भएपछि बलिउडमा उनको संकटमा परेको देखिन्छ । पछिल्लो समय अभिनित फिल्म ‘रंगुन’ पनि पूर्ण रुपमा असफल भएपछि सैफमाथि यस्तो विश्लेषण गरिएको हो । तर रंगुनबाट उनलाई धेरै आशा गरिएको थियो त्यो आशालाई  रंगुनले नै निराशामा बदलिदियो ।

 

तपाईको प्रतिक्रिया