trusted online casino malaysia
trusted online casino malaysia

goli-430x316एजेन्सी । पेरिसको उत्तरी क्षेत्रमा फेरी गोली चलेको छ । फान्सको टोलिभिजन च्यानल बीएफएमटीवीले दिएको समाचार अनुसार गोली चल्दा एक प्रहरी सहित ३ जनाकाे ज्यान गएकाे छ।समाचार अनुसार आकंतवमदी समुहको अप्रेसनका लागि गरेको टोलीमाथि आएएसका समुहले गोली प्रहार गरेको बताइएको छ ।प्रहरीका अनुसार अहिले दुबै तर्फबाट गोली चलेको जनाएको छ ।सुरक्षालाई मध्यनजर गर्दै पेसरसको सेन्ट डेनिस वरपरका क्षेत्रमा सडक बन्द गरिएको छ।गत शुक्रबार राति आतङ्ककारीले हमला गरेका कैयौँ क्षेत्रहरुमध्येको एक हो ।सो क्षेत्रमा अहिले पनि आतङ्ककारी हमलामा सम्लग्न व्यक्ति तथा प्रमाणहरु रहेको अनुमानको आधारमा प्रहरीले सो क्षेत्रलाई नै निगरानीमा राखेको छ ।प्रहरीले ती हमलाकारीहरुलाई खोजी गर्ने क्रममा नयाँ नयाँ तथ्यहरु फेलापारेको जनाएको छ ।फान्सले आकंतककारीको खोजी र अनुसन्धानको लागि करिब १५०० सय सुरक्षाकर्मी परिचालन गरेको बिबिसीले जनाएको छ ।यस अघि शुक्रबार चरमपन्थी समुह आइएसले पेसिसको बिभिन्न स्थानमा श्रृखलाबद्ध आक्रमण गर्दा १२९ जनाको ज्यान गएको थियो ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia