२७ चैत्र, मोरंग। मोरङको पथरी शनिश्चरेमा नगरपालिका ७ स्थित मुक्ति चौकमा शनिबार राती थ्रेसरले च्यापिएर युवकको मत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउका १६ बर्षिय संदिप मण्डल रहेका छन्। मण्डललाई स्थानिय युवक राईको घरमा गहुँमा थ्रेसर लगाउने क्रममा अचानक थ्रेसर भित्र पस्दा थ्रेसरले काटेर उनको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया