मंसिर ६/ आन्दोलनकारीले कर्फ्युको अवज्ञा गर्दै जिल्ला प्रहरी प्रमसख एसपीको गाडीमा आगजनी गरेका छन ।
सप्तरीको भारदह र रुपनीमा गए राती भएको झडपमा २ आन्दोलनकारीकोको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीले राजविराज बजार क्षेत्र मै एसपी भिम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनी गरेका हुन् । यस्तै आन्दोलनकारीले रुपनी मोडमा रहेको प्रहरी बिट पनि जलाउनुका साथै राजमार्गको बरमझियास्थित सुन्दरी खोलाको पुल आधा भत्काइदिएका छन् ।

तपाईको प्रतिक्रिया