११ बैशाख, धनकुटा। संखुवासभाको खाँदबारीबाट धरान तर्फ जाँदै गरेको बस धनकुटाको मुलघाट नजिक आज अपरान्ह बस दुर्घटना भएको छ । को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङ्च्याङ्गवारी छेउमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३४ जना घाईते भएको धनकुटा प्रहरीले जनाएको छ । सडकमा बस पल्टिएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोक्राहा नरसिंहको मुहार फेरिदैः प्रमुख प्रशासकीय अधिकृत मेहता
इनरुवा । करिब चार वर्षमा नभएका विकास निर्माणका कार्यहरु अहिले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा धमाधम सूरु भएको छ । ...
सुनसरीमा मेला लगायतका भीडभाड हुने गतिविधिमा रोक
सुनसरीमा मेला लगाउन नपाइने भएको छ । सुनसरी प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लामा भीडभाड हुने मेला, महोत्सव तथा स...
इनरुवाका निर्वाचित पत्रकारलाई नगरपालिकाको सम्मान
पत्रकार महासंघको हालसालै समपन्न निर्वाचनमा जित हात पारेका इनरुवाका पत्रकारहरुलाई नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।...
जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु आरक्षमा प्रवेश रोक
जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले सर्वसाधारणको गतिविधिमा रोक लगाएको छ । आरक्ष कार्य...
सुनसरीमा मानव वेचविखन विरुद्धको संयन्त्र बैठक समपन्न
सुनसरीमा मानव वेचविखन तथा ओसारपसार नियन्त्रणको सवालमा दुई देशीय सीमा संयन्त्रको बैठक समपन्न भएको छ । कोशी टप्पु स्थित अक...
इनरुवामा इनारको उद्घाटन
नगरको प्रतिक चिन्हका रुपमा निर्माण गरिएको इनारको इनरुवामा उद्घाटन गरिएको छ । मूख्य बजारमा निर्मित इनारको नगर प्रमुख राजन...