मंसिर ६ इनरुवा/ सप्तरीमा प्रहरी सँगको झडपमा गयराती दुई आन्दोलनकारीको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालय बन्द गराइएका छन् ।मोर्चा र विद्यालय संचालकहरुवीच आजबाट विहान विद्यालय संचालन गर्ने सहमति भएको थियो । सोही अनुरुप विद्यालयहरुले विद्यालय संचालनको तयारी गरेको भएपनि सप्तरीमा गएराती भएको झडपमा प्रहरीको ज्यादती भन्दै मोर्चाले विद्यालय संचालनमा ल्याउन नदिएको बुझिएको छ ।मोर्चा आवद्ध नेताहरुले विहानी विद्यालय निर्वाध संचालन गर्न दिने जनाउँदै आज एक दिनका लागि भने विद्यालय संचालन नगर्न आग्रह गरेको नीजि विद्यालय संगठन यूपिएस इनरुवाले जनाएको छ । भोलिबाट भने विद्यालय संचालनमा आउने यूपिएसले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवाका विद्यालयमा जङ्क फुड निषेध गरिदै
इनरुवा नगर क्षेत्र भित्र रहेका विद्यालयमा जङ्क फुड निषेध गर्न लागिएको छ । नगरपालिकाको कार्यालयले विद्यार्थीले अत्याधिक म...
नव निर्वाचित वडा अध्यक्ष पोखरेलको पहिलो अनुगमन
इनरुवा नगरपालिका वडा नं. १ का वडा अध्यक्षबाट आज सीप मुलक तालीम कार्यक्रमकको अनुगमन भएको छ। व्यावसायीक सीप विकास तलिम प्र...
इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं
नेकपा एमाले इनरुवा नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर कमिटीद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा ...
कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउ...
इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी
इनरुवा नगरपालिकाको मेयर बन्न नेकपा एमालेबाट ११ जनाले दाबेदारी पेश गरेका छन ।बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्व...
इनरुवामा आजबाट रात्रिकालीन भलिबल खेल हुँदै
इनरुवामा आजबाट रात्रिकालीन भलिबल प्रतियोगिता संचालन हुँदैछ ।फुलबारी क्रिकेट क्लबले आयोजना गरेको पालिका स्तरीय मेयरकप भलि...