तम्बाकु र गुट्खा सेवन गर्नाले दातमा कालोपन जमेको हुन्छ । लाख कोशिश गर्दा पनि दातमा जमेको दाग जादैन । यस्तोमा कतिपय समयमा तपाईलाई लज्जास्पद हुनु पर्छ ।

दातमा जमेको दागलाई केहि सरल तरिकाबाट हटाउन सकिन्छ, जान्नुहोस उपाय:

१, दिनमा दुई पटक दात ब्रस गर्नुहोस । जिब्रोको सफाई गर्न नभुल्नुहोस ।

२. दातको सतहको सफा र चमक पारेर राख्नुहोस । बिहान ब्रस गर्नुको अलावा राति पनि सुत्नु अघि ब्रस गर्नुहोस ।

३. खाना खाएपछि कुल्ला गर्न नभुल्नुहोस। खासगरी सुर्ती खानुहुन्छ भने त्यसपछि कुल्ला गर्नुहोस र औलाले दातलाई रगड्नुस ।

४. ब्रस गरेपछि दातमा बेकिंग पाउडरले रगड्नुस । यसले सुर्ती ( तम्बाकु)को दाग हटाउछ ।

५. दैनिक गाजर खानुहोस । गाजरमा हुने रेशाले तपाईको दातको बिचमा फसेको फोहोर सफा गर्छ ।

तपाईको प्रतिक्रिया