नग्नता आजभोली सामान्य हुदै गएको छ । विभिन्न बहानामा खेलाडि पत्रकार कलाकार सार्वजनिक रुपमै नाङ्गीन थालेका छन् ।यसैबिच च्यारिटीका रुपमा पैसा संकलन गर्नका लागि एउटा अमेरिकी रग्बी टिमका सबै महिला खेलाडिहरु नांगै मैदानमा उत्रिएका छन् ।अक्सफोर्ड युनिभर्सिटीका रग्बी महिला खेलाडिहरु खेल्नकै लागि नभई खेलको शैलीमा मैदानमा उत्रिएका हुन् । तर उनीहरुलाई हेर्ने दर्शक भने कोहि थिएनन् ।किनकी उनीहरु २० दिनपछि क्याम्ब्रिज युनिभर्सिटी बिरुद्धको खेल हुनु अगाडि एउटा च्यारिटीका लागि फोटो सुट गर्नका लागि मात्रै नांगिएका हुन् ।उनीहरुले जम्माजम्मी १३ वटा फोटो सुट गरेका थिए । यि फोटोहरु समेटी एउटा क्यालेण्डर निकाल्ने तयारी भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एउटा यस्तो तरकारी जस्को मुल्य प्रतिकिलो १ लाख ३८ हजार
हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ । तर, संसारमा ...
दुनियाँकै पढन्ते व्यक्ति जसले ४२ वटा विश्वविद्यालयबाट प्राप्त गरे २० वटा डिग्री
विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुन...
बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले गरे चक्काजाम
दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् । कु...
आफ्नै स्तनले सुन्दर तस्बिर बनाउने चित्रकार नादिया
नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको...
दुनियाँकै सबैभन्दा सुन्दर बालिका
रुस / विश्वका धेरै देशहरूमा सुन्दर तथा बुद्धिमान मानिसहरुको खोजीमा हरेक वर्ष अनेक खालका प्रतियोगिताहरु आयोजना गरिँदै आएक...
चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरह...