लण्डन । आजको डिजिटल युगमा पोर्न अर्थात् अश्लिल कुरा हेर्नु सामान्य र सहज भएको छ । तर पछिल्ला अनुसन्धानले यस्ता अश्लील सामग्री हेर्नेहरुमा महिलाहरुको संख्या पनि बढ्दै गइरहेको छ ।यस्तै एउटा नयाँ अनुसन्धानमा तीनजनामा एकजना महिलाले हरेक हप्ता अश्लिल चलचित्र या सामग्री हेर्ने तथ्य सार्वजनिक भएको छ।बेलायती पत्रिका द इण्डेपेन्डेन्टले जनाए अनुसार, अन्तर्राष्ट्रिय महिला पत्रिका मेरी क्लेयरका लागि स्पेनको अनलाई सर्भे फर्म टाइपफोर्मुले गरेको यो अनुसन्धानमा ३००० महिलाहरुमा ९० प्रतिशत अनलाईनमा र दुई तिहाई महिलाहरु आफ्नो फोनमा पोर्न हेर्ने गर्दछन् ।सर्वेक्षणमा ३१ प्रतिशत महिलाहरुले हरेक हप्ता पोर्न हेर्ने बताएका थिए भने ३० प्रतिशतले भने कहिलेकाहिँ हेर्ने बताए । कस्ता खालका पोर्न हेर्न उनीहरु मन पराउँछन् त भन्ने प्रश्नमा ६३ प्रतिशतले पुरुष र महिलाका बीचका यौनसम्बन्ध हुने हेट्रोसेक्सुअल पोर्न हेर्न मन पराउने बताएका थिए । यसैगरी ४४ प्रतिशतले लेस्बियन, ३१ प्रतिशतले भने दुबै किसिमका हेर्ने बताएका थितए । अचम्मको कुरा १३ प्रतिशले पुरुष पुरुषबीचको सेक्स अर्थात् गे सेक्न भएका पो्र्न सामग्री हेर्न मन पराउने बताए ।यो सर्भेमा अधिकांश महिलाहरु एक्लो भएको बेला यस्ता सामग्री हेर्न मन पराउने बताइएको छ । यस्ता चलचित्रले आफ्नो यौन जीवनमा सकारात्मक प्रभाव पार्ने अधिकांशले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवाका विद्यालयमा जङ्क फुड निषेध गरिदै
इनरुवा नगर क्षेत्र भित्र रहेका विद्यालयमा जङ्क फुड निषेध गर्न लागिएको छ । नगरपालिकाको कार्यालयले विद्यार्थीले अत्याधिक म...
गणतन्त्र दिवसको अवसरमा रक्तदान
इनरुवा। गणतन्त्र दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको प्र...
अस्पतालका आन्दोलित डाक्टरले ठप्प पारे सेवा
इनरुवा। मेसुको कार्यशैली प्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका इनरुवा अस्पतालका डाक्टरले सेवा ठप्प पारेका छन ।मेसु डा....
भोक्राहा नरसिंहमा टाइफाइड विरुद्धको खोप
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका भित्र रहेका सामुदायिक, निजी तथा धार्मिक मदरसाका बिद्यालय जाने र नजाने बालबा...
इनरुवा अस्पताललाई डेढ करोड सहयोग
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली कांग्रेस सिंगो पार्टी भएको भन्दैै कुनै समूह वा गुट न...
इनरुवा अस्पतालले दिने ल्याब रिपोर्टमा त्रुटी भएको बिरामीको ठहर
इनरुवा अस्पतालले प्रदान गर्ने ल्याब रिपोर्टमा त्रुटी भएको पाइएको छ। इनरुवा अस्पतालले अल्ट्रासाउण्डको रिपोर्ट गलत दिएको ब...