१८ जेठ, सप्तरी। सप्तरीको मल्हनिया-७ मा विहीबार पोखरीमा नुहाउँने क्रममा डुबेर दुई बालिका घाइते भएका छन्। मलहनिया-७ स्थित दुर्गा मन्दिरको प्राङगणमा रहेको पोखरीमा दिउँसो १ बजेतिर स्थानिय राजाराम पाश्वानको छोरी अन्दाजी ७ बर्षिया चाँदनी पाश्वान र शिव कुमार पाश्वानको सोही उमेरकी छोरी पिङ्की पाश्वावान नुहाउने क्रममा उक्त पोखरीमा डुबेका थिए।
उनीहरुलाई स्थानियले उद्दार गरी उपचारकोलागी स्थानिय मेडीकल लगेकोमा चाँदनीलाई थप उपचारकोलागी सिराह पठाइएको प्रहरी चौकी मौवाले जनाएको छ।

तपाईको प्रतिक्रिया