विर्तामोड – पुर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ बर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइृएको छ ।  आर्थिक बर्ष ०६२, ६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरापालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए । आजको करोवार दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया