एजेन्सी । विश्वमा बिभिन्न विश्व ह्याण्डसम र बिश्व सुन्दरी भएको हामी सबैले समाचार सुन्ने र देख्ने गरेका छौ । तर विश्वमा सबै भन्दा कुरुप सुन्दरको उपाधी पनि हुन्छ भन्ने धेरै कमैलाई थाहा होला ।हो अफ्रिकी देश जिम्बाब्वेमा हुने मिस्टर अगली कन्टेस्ट प्रतियोगिता हुने गर्दछन । जहाँ देशका सबैभन्दा कुरुप मानिसलाई अवार्ड सहित जनगद पुरस्कार दिने गरिन्छ । यो प्रतियोगतिमा २०१५ का कुरुप पुरुषको उपाधी ४२ वर्षिय मेसन सेरे उपाधी हात पार्न सफल भएका छन् ।मेसनले मिस्टर अगली कन्टेस्टमा भाँचिएको दाँत र फाटेको कपडाको आधारमा जिम्बाब्वको सबै भन्दा कुरुप पुरुषको उपाधी जितेका हुन् । देशको कुरुप पुरुष भएर उनले ट्रफीको साथमा ५०० डलरको उपाधी समेत जितेका छन् ४२ वािर्षय मेसन बेरोजगार व्यक्ती हुन् । कन्टेस्ट जिन्तको लागि उनले फाइनलमा पाँच जना कुरुप मानिसहरुलाई हराएका थिए ।जीत पछि उनले उक्त टाइटल जितेकोमा सबै भन्दा पहिले भगवानलाई धन्यवाद दिएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एउटा यस्तो तरकारी जस्को मुल्य प्रतिकिलो १ लाख ३८ हजार
हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ । तर, संसारमा ...
दुनियाँकै पढन्ते व्यक्ति जसले ४२ वटा विश्वविद्यालयबाट प्राप्त गरे २० वटा डिग्री
विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुन...
बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले गरे चक्काजाम
दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् । कु...
आफ्नै स्तनले सुन्दर तस्बिर बनाउने चित्रकार नादिया
नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको...
दुनियाँकै सबैभन्दा सुन्दर बालिका
रुस / विश्वका धेरै देशहरूमा सुन्दर तथा बुद्धिमान मानिसहरुको खोजीमा हरेक वर्ष अनेक खालका प्रतियोगिताहरु आयोजना गरिँदै आएक...
चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरह...