trusted online casino malaysia
trusted online casino malaysia

12285750_971962312851696_228062975_n
मंसिर ११ इनरुवा
विद्यार्थीको आत्मबलमा विकास पुर्याउनुका साथै प्रतिभा आंकलन गर्ने उद्येश्यका साथ इनरुवामा निमावि स्तरीय स्पेलिङ प्रतियोगिताको आयोजना गरिएको छ ।यूनियन अफ प्राइभेट स्कूल इनरुवाले आयोजन गरेको उक्त कार्यक्रममा १३ विद्यालयले सहभागिता जनाएका थिए ।यूपिएसमा आवद्ध इनरुवा आसपासका २१ विद्यालय मध्येबाट १३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको यूपिएस इनरुवाका अध्यक्ष सरोज बरालले जानकारी दिनुभयो ।समूहगत नकआवटका आधारमा खेलाइएको प्रतियोगितामा उत्कृष्ठ आठ टिमलाई दोस्रो चरणमा प्रवेश गराइएको थियो ।प्रतियोगितामा सरस्वति ज्ञानकुञ्ज पहिलो भएको थियो भने सूर्य किरण बोर्डिङ दोस्रो र नवयुव एकेडेमी तेस्रो भए ।विजयी विद्यालयका प्रतियोगि विद्यार्थीलाई आयोजकले शिल्ड तथा प्रमाण पत्र प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia