Gyas-Ko-Lagi-Golapola-1म्याग्दी सदरमुकाम बेनीस्थित जिल्ला प्रशासन कार्यालय अगाडी ग्याँस वितरणका लागि उपभोक्ता छनौट गर्न गोलाप्रथा गरिँदै । उपलब्ध ग्याँसका सिलिण्डरभन्दा दश गुणा बढी उपभोक्ता भएपछि गोलाद्वारा छनौट गरिएको हो ।

 

 

: पुर्वेलिन्युजबाट

तपाईको प्रतिक्रिया