काठमाडौं – पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनी नेपाल आइपुगेकी छिन् । उनी आफ्नो पति डेनियल वेबरको साथ काठमाडौं आइपुगेकी हुन् । यसबारे उनले ट्वीट गर्दै इन्सटाग्राममा फोटो समेत सेयर गरेकी छिन् । ‘मलाई मनपर्ने देशमध्ये एक नेपाल जाँदैछु । म निकै उत्साहित छु,’ उनले लेखेकी छिन् ।उनको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि एक कार्यक्रममा भाग लिन नेपालमा आएकी थिइन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
होलीमा ‘चिसो एस्ट्रे’
इटहरी/ कोरोना कहरले थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हल...
झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन
इनरुवा। सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा घर पुनः संचालनमा आएको छ । फाल्गुन ११ गतेदेखी हल नियमित संचालनमा ल्याए...
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन...
अल्लू अर्जुनले बढाए पारिश्रमिक
फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का ल...
‘सत्यमेव जयते २’ रिलिज हुँदै, यस्तो छ ट्रेलर (भिडियो)
बलिउडका मेकरले चलचित्रको प्रदर्शन मिति तय गरेसँगै धमाधम प्रचार पनि सुरु गरेका छन् । बलिउड नायक जोन अब्राहमको मुख्य भूमिक...
मुम्बईको लिलावती अस्पतालमा सञ्जय दत्त अस्पताल भर्ना
भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालम...