मस्को, १३ मंसिर। रुसी विमान खसालेको घटनाबाट चिसिएको टर्की र रुसबीचको सम्बन्ध झन् बिग्रिएको छ ।रुसले टर्कीमाथि नाकाबन्दी सुरु गरेको छ । टर्कीबाट आयातमा रोक लगाउनुका साथै रुसमा रहेका टर्कीको कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । रुसमा कार्यरत टर्कीसलाई कामबाट निकालिने घोषणा रुसले गरेको छ ।रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नाकाबन्दीको घोषणा गरेका हुन् । साथै दुई देशबीच हुँदै आएको चार्टर उडान पनि नहुने भएको छ ।रुसमा टर्कीका ९० हजार नागरिक कुनै न कुनै ब्यबसायमा आवद्ध छन् भने तीनका परिवारको संख्या दुई लाख रहेको बीबीसीले बताएको छ । यसैबीच टर्कीका राष्ट्रपति तायीप एर्दोगानले रुसले लगाएको नाकाबन्दी अमानवीय भन्दै दुःख ब्यक्त गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन...
एयर इन्डिया एक्सप्रेसको विमान केरलको कोजिकोडमा दुर्घटना
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात...
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा
इस्लामाबाद । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी म...
महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु पुनः सञ्चालनमा
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरि खुल्न थालेका छन्। सोमबार चलचित्र हेर्नका लागि धेरैले...
अमिताभ बच्चन अस्पतालमा भर्ना, कोरोना संक्रमणको पुष्टि
मुम्बई । अमिताभ बच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएको छ । ...
भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’
भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच...