फाइल फोटो
फाइल फोटो

१४ मंसिर पोखरा । उत्तर प्रदेशको नम्बर रहेको भारतीय पर्यटक बसमा आइतबार राति पोखराको लेकसाइडस्थित दिगो पाटनमा आगजनी भएको हो । मध्यरातमा सडकमा पार्किङ गरेर राखिएको बसमा आगजनी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट बसको ७५ प्रतिशत भाग जलेको छ । बसमा आफैं आगो लाग्यो वा कसैले आगो लगायो भन्ने खुल्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया