Madhesi-morcha१४ मंसिर काठमाडौं ।(फाइल फोटो) प्रधानमन्त्री ओलीले मधेशका समस्या समाधानका लागि ११ बजे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आन्दोलनरत मोर्चा र सरकार बिच त्रिपक्षीय बैठक बोलाएको  वार्तामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहभागिता नजनाउने भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र रामेश्वराय यादव लतायतका नेताहरु बिराटनगरमै मोर्चाकै बैठकमा सहभागी हुने भएपछि वार्ता नआउने भएका हुन् ।

 

तपाईको प्रतिक्रिया