trusted online casino malaysia
trusted online casino malaysia

baithak

१४ मंसिर। संयुक्त मधेसी मोर्चाका शीर्ष नेताको बैठक विराटनगरमा सुरु भएको छ । देशमा जारि रहेको आन्दोलन र यसका विकल्पको बारेमा तथा सरकारसँगको वार्ता गर्ने सम्बन्धमा सो बैठकमा छलफल तथा निणर्य हुने बताइएको छ ।बैठकमा मोर्चा सम्बद्ध सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेनाथ शुक्लालगायतको सहभागिता छ ।

यता त्रिपक्षिय वार्ता भनिएकोमा प्रधामन्त्री ओलीले मधेसको समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको बैठक चलिरहेको छ । वार्तामा मधेसी मोर्चाकातर्फबाट महन्थ ठाकुर,  अशोक राई, लक्ष्मणलाल कर्ण सहभागी छन्।यस्तै  नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाले नेता झलनाथ खनाल माधन नेपालर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  लगायतको उपस्थित रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia