trusted online casino malaysia
trusted online casino malaysia

loadseading१५ मंसिर, काठमाडौ । भारतीय नाकाबन्दीपछि घटेको लोडसेडिङ फेरि बढेको छ ।यदि तपाईं ग्यास अभावका कारण विद्युतीय सामग्रीमा निर्भर भएर खाना पकाउँदै हुनुहुन्छ भने विकल्पको खोजी गरिहाल्नुस् । अहिले सातामा ४४ घण्टा लोडसेडिङ गर्ने तालिका भएपनि भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नभएपछि सातामा १५ घण्टा मात्रै लोडसेडिङ गरिरहेको थियो ।नाकाबन्दीपछि अघोषितरुपमा लोडसेडिङ घटाएको नेपाल विद्युत प्राधिकरणले अघोषितरुपमै लोडसेडिङ बढाएको छ ।मागभन्दा उत्पादन झण्डै आधा कम भएपछि प्राधिकरणले लोडसेडिङ बढाएको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनमा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादनमा ह्रास आएपछि सातामा ४० घण्टासम्म लोडसेडिङ सुरु भएको हो। त्यसैकारण बेलुकीको समयबाहेक अन्य समयमा लोडसेडिङ हुने क्रम बढेको प्राधिकरणको दावी छ ।जलासययुक्त कुलेखानी आयोजना चलाएर बेलुकाको समयमा सकेसम्म कम लोडसेडिङ गरिएको जनाएको छ ।प्राधिकरणले लोडसेडिङ बढेको औपचारिक जानकारीसहित नयाँ तालिका सार्बजनिक गर्ने तयारी गरेको छ ।हप्तामा कति घण्टा लोडसेडिङ थपिने भन्नेबारे प्राधिकरणले केही बताएको छै्न तथा एकहप्ता भित्र नया तालिका सहित लोडसेडिङको नया समय निर्धारण हुनेछ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia