HSEB-result-2072

काठमाडौ १६ मंसिर । उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको मौका परीक्षाको नतिजा प्रकाशित गरेको छ ।परीक्षा नियन्त्रक सनोठिमी अनुसार ८४ दशमलब ६१ प्रतिशत विद्यार्थी उतिर्ण भएको जनाएको छ ।परीक्षा दिएका ३३ हजार २ सय ११ विद्यार्थी मध्ये २८ हजार एक सय एक विद्यार्थी उतिर्ण भएको हुन् ।एक बिषय अनुतिर्ण भएका विद्यार्थीले कार्तिक २१ मा मौका परीक्षा दिएका थिए ।

 

तपाईको प्रतिक्रिया